Skip to main content

Achievement Test

[My Page] > [1st Achievement Test] वा [2nd Achievement Test] थिच्नुहोस्।​

प्रश्न हल गरेर उत्तर छान्नुहोस्। [NEXT] थिच्नुहोस्।​

अन्तिम प्रश्नसम्म हल गरिसकेपछि [Submission] थिच्नुहोस्।​

warning

[सावधान] अनिवार्य रूपमा जान्नुपर्ने कुरा

[Submission] थिचेपछि परीक्षा समाप्त हुन्छ र उत्तर परिवर्तन गर्न मिल्दैन।

परीक्षा सकिएपछि नतिजा स्क्रिनमा आफ्नो अंक, स्तर र सही उत्तरको संख्या हेर्न सक्नुहुन्छ।​

warning

[सावधान] अनिवार्य रूपमा जान्नुपर्ने कुरा

पूरा गर्न परीक्षाको अंक 60 वा सोभन्दा माथि हुनुपर्छ।

60 भन्दा कम भएमा एक पटक फेरि परीक्षा दिन सकिन्छ।

फेरि दिँदा पनि 60 भन्दा कम भएमा पूरा गर्न सकिँदैन, त्यसैले सावधान रहनुहोस्।

अध्ययन जारी राख्न [Go Next] थिच्नुहोस्।​